भारतका माओवादी नेताको हत्याको नेपालमा विरोध (तस्बिरहरू) « Khabarhub

भारतका माओवादी नेताको हत्याको नेपालमा विरोध (तस्बिरहरू)


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव केशव राव ‘वसवराज’को हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।

नेशनल रिभोलुसनरी फ्रन्टको ब्यानरमा माइतीघरमा प्रदर्शन भएको हो । भारतको छत्तिसगढ राज्यमा छत्तिसगढ र तेल‌ंगाना राज्यको सिमाना नारायणपुरमा २१ मे २०२५ मा भएको कारबाहीमा नम्बला केशव राव ‘वसवराज’ सहित २७ जना माओवादी नेता कार्यकर्ता मारिएका थिए । 

भारत सरकारले उक्त कारबाहीलाई अपरेशन कगार नाम दिएको थियो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ४ : ०० बजे

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल