९९ प्रतिशत जनसङ्ख्यामा बिजुली पुगेको सरकारी दाबी « Khabarhub

आर्थिक सर्वेक्षण २०८१/८२

९९ प्रतिशत जनसङ्ख्यामा बिजुली पुगेको सरकारी दाबी


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले वैकल्पिक ऊर्जा सहित ९९ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको दाबी गरेको छ।

सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण पेश गर्दै यस्तो दाबी गरेका हुन्‌ ।

अर्थ मन्त्रालयले तयार पारेको सर्वेक्षणमा उल्लेख भएअनुसार देशमा हाल कुल जडित विद्युत् क्षमता तीन हजार ६०२ मेगावाट पुगेको छ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  २ : ११ बजे

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा