चैते धान प्रवर्द्धन गर्न ३३ करोड विनियोजन « Khabarhub

कृषि

चैते धान प्रवर्द्धन गर्न ३३ करोड विनियोजन


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चैते धान प्रवर्द्धन गर्नका लागि ३३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै चैते धान प्रवर्द्धन कार्यक्रम ल्याउने घोषणा गरेका छन् ।

जसका लागि अर्थमन्त्री पौडेलले चैते धान उत्पादनका लागि सिञ्चाई निर्माणको व्यवस्था मिलाउन ३३ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

‘२ वर्ष भित्र चामलमा आत्मनिर्भर भित्री मधेसका २२ जिल्लामा चैते धान खेती प्रवद्धन कार्यक्रम गरिने छ’, पैडेलले बजेट वक्तव्यमा भनेका छन् ।

त्यसबाट थप १२ लाख मेट्रिक टन धान उत्पादन हुने अपेक्षा गरिएको पौडेलले बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ३७ बजे

दश अर्ब राजस्व सङ्कलन

विराटनगर- आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कूल

कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब (तस्बिर)

काठमाडौं– नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई

आफ्नै समर्थकको सरकारबाट डा. केसीका माग पूरा हुन कति सम्भव ?

काठमाडौं– डा गोविन्द केसीले बिहीबारबाट फेरि आमरण अनसन सुरु गरेका

सम्बन्ध विच्छेदमा ६४ करोड डलर तिर्न आदेश

सियोल– दक्षिण कोरियाको उच्च अदालतले कृत्रिम बौद्धिकता (एआई) चिप उद्योगका