स्टार्टअपलाई सहुलियतपूर्ण कर्जाका लागि ७३ करोड विनियोजन « Khabarhub

स्टार्टअपलाई सहुलियतपूर्ण कर्जाका लागि ७३ करोड विनियोजन


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमडौं– सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिन ७३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जाका लागि ७३ करोड रुपैयाँ विनियोजन गरेको घोषणा गरे ।

स्टार्टअपलाई सहुलियतपूर्ण कर्जाका लागि ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने पौडेलले बताए ।

जेन–जी पुस्तालाई लक्षित गरी नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिइने पौडेले घोषणा गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ०० बजे

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी

सरकारलाई ओलीको चेतावनी : एमाले नेतृत्वलाई छोए देश नै ठप्प पार्छौँ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको चुनौतीलाई सामना

जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने

एजेन्सी– जर्मन सरकारले बिहीबार जर्मनीमा शरण दिने वाचा गरिएका तर

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि