सामाजिक सुरक्षा भत्ताको लागि एक खर्ब ९ अर्ब बजेट विनियोजन « Khabarhub

सामाजिक सुरक्षा भत्ताको लागि एक खर्ब ९ अर्ब बजेट विनियोजन


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले जेष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने उद्देश्यले एक खर्ब नौ अर्ब रकम विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिक लगायत लक्षित वर्गको सामाजिक सुरक्षा भत्ताका लागि सो रकम विनियोजन गरेका हुन् ।

सरकारले जेष्ठ नागरिक लगायत लक्षित वर्गका लागि चालु आर्थिक वर्षमा एक खर्ब १६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा सो क्षेत्रमा एक खर्ब आठ अर्ब ८१ करोड बढी रकम खर्च गरेको थियो ।

संघीय सरकारबाट सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमसँग दोहोरो हुनेगरी प्रदेश र स्थानीय सरकारले कार्यक्रम सञ्चालन गर्न नपाइने अर्थमन्त्री पौडेलले बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ०४ बजे

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल