स्नातक पास विद्यार्थीलाई स्वयंसेवक शिक्षक बनाउने  | Khabarhub Khabarhub

स्नातक पास विद्यार्थीलाई स्वयंसेवक शिक्षक बनाउने 


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्नातक पास विद्यार्थीलाई स्वयंसेवक शिक्षक बनाउने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३मा यस्तो व्यवस्था सरकारले गरेको हो । 

आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै स्नातक पास विद्यार्थीलाई स्वयंसेवक शिक्षक बनाउने घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : १३ बजे

तिहार : प्रकृति, प्रेम र प्रकाशको दिव्य संगम

हिन्दुको महान चाड तिहार घरदैलोमा टेकिसकेको छ। प्रकृति, प्रेम र

गोरू तिहार, गोवर्धन र म्ह पूजाको महिमा

काठमाडौं – गोवर्धन पूजा, गोरू तिहार र म्ह पूजा तिहारको

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी