प्रत्येक प्रदेशको ३ विद्यालयमा स्पोर्ट्स एकेडेमी सञ्चालन गरिने « Khabarhub

प्रत्येक प्रदेशको ३ विद्यालयमा स्पोर्ट्स एकेडेमी सञ्चालन गरिने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रत्येक प्रदेशका कम्तीमा तीन विद्यालयमा स्पोर्ट्स एकेडेमी सञ्चालन हुने भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा स्पोट एकेडेमि सञ्चालन हुने घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : २६ बजे

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका