ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई ८६ अर्ब १ करोड विनियोजन « Khabarhub

ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई ८६ अर्ब १ करोड विनियोजन


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई ८६ अर्ब १ करोड रुपैयाँ विनियोजन भएको छ । 

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ८६ अर्ब १ करोड बजेटमा बजेट विनियोजन गरेका हुन् । 

चालु आर्थिक वर्षका बजेट पहिलो दिन देखिकै अर्थमन्त्री पौडेलले चलाएको भए नि बजेट भने माओवादीका नेता तथा निवर्तमान अर्थमन्त्री वर्षमान पुनले ल्याएका थिए । 

पुनले ल्याएको बजेटमा ऊर्जा क्षेत्र विकासका लागि ५० अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेका थिए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ४६ बजे

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी

सरकारलाई ओलीको चेतावनी : एमाले नेतृत्वलाई छोए देश नै ठप्प पार्छौँ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको चुनौतीलाई सामना

जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने

एजेन्सी– जर्मन सरकारले बिहीबार जर्मनीमा शरण दिने वाचा गरिएका तर

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि