एनआरएनलाई पनि शेयर कारोबार गर्न दिइने « Khabarhub

एनआरएनलाई पनि शेयर कारोबार गर्न दिइने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले गैरआवसीय नेपालीलाई पनि शेयर कारोबार गर्ने दिने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा एनआरएनलाई दोस्रो बजारमा प्रवेश गराउने घोषणा गरेको हो ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले एनआएनलाई दोस्रो बजारमा प्रवेश खुलाइने घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : १० बजे

चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन– चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः

डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

चितवन– डिभिजन वन कार्यालय चितवनले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

९ करोडको लागतमा फलेवास नगरपालिका भवन निर्माण

पर्वत– सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय