कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य सेवाको उत्कृष्ट केन्द्रका रूपमा विकास गरिने | Khabarhub Khabarhub

कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य सेवाको उत्कृष्ट केन्द्रका रूपमा विकास गरिने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य सेवाको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त कुरा बताएका हुन् । 

साथै पाठेघर तथा स्तन क्यान्सर र पाठेघर खस्ने रोगको निःशुल्क परीक्षण गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ । बालिका लक्षित एचपीभी खोप तथा १४ वर्ष मुनिका बालबालिकाको निःशुल्क क्यान्सर उपचार गर्न बजेट विनियोजन गरिएको छ । 

गर्भवती सुत्केरी तथा नवजात शिशुको जीवन रक्षाका लागि आमा सुरक्षा कार्यक्रम सुनौला हजार दिन र विपन्न नागरिकका लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न १३ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री पौडेलले जनाकारी दिएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : २७ बजे

सयपत्री फूल बिक्री भएपछि किसान खुसी

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लेश्वाराबाट एकैदिन चार सय ६८

तिहार : प्रकृति, प्रेम र प्रकाशको दिव्य संगम

हिन्दुको महान चाड तिहार घरदैलोमा टेकिसकेको छ। प्रकृति, प्रेम र

गोरू तिहार, गोवर्धन र म्ह पूजाको महिमा

काठमाडौं – गोवर्धन पूजा, गोरू तिहार र म्ह पूजा तिहारको

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको