बजेटमा नगरपालिका संघ अध्यक्षको प्रतिक्रिया : स्थानीय तहले पाउने समानीकरण घट्यो « Khabarhub

बजेटमा नगरपालिका संघ अध्यक्षको प्रतिक्रिया : स्थानीय तहले पाउने समानीकरण घट्यो


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नगरपालिका संघका अध्यक्ष भिमप्रसाद ढुंगानाले संघीय सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा स्थानीय तहले पाउने समानीकरण अनुदान बापतको रकम घटाइएको भन्दै दुःख व्यक्त गरेका छन् । 

खबरहबसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ढुंगानाले संघीयताको मुख्य जग स्थानीय तह भए पनि बजेटमा स्थानीय तहले पाउने समानीकरण बापतको अनुदान घटाउने काम भएको बताए ।

‘हामीलाई दिनुपर्ने वित्तीय समानीकरण अनुदान हो, त्यो झन् कम भएर आएको स्थिति छ’, उनले भन्छन्, ‘संघीयताको मूल जग भनेकै स्थानीय सरकार हो, यही अनुदान हरेक वर्ष काट्ने काम भयो ।’

संघीय सरकारले तीन करोड भन्दा तलका आयोजना सञ्चालन नगर्ने, विद्यार्थीको खाजा, विद्यालयलाई दिने अनुदान, खानेपानी लगायतका कार्यक्रम भने राम्रो पक्ष रहेको उनले बताए ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ११ : २० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर