राजावादीले भोलि सिफल चौरमा आन्दोलन गर्ने | Khabarhub Khabarhub

राजावादीले भोलि सिफल चौरमा आन्दोलन गर्ने


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त जनआन्दोलन समितिले मंगलबार काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्ने भएका छन् ।

राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको माग गर्दै नवराज सुवेदी नेतृत्वको समितिले भोलि दिउँसो २ बजे आन्दोलन सुरु हुने जनाएकाे छ ।

सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै मंगलबार आन्दोलन गर्ने घोषणा गरेको हो । जेठ १५ गतेदेखि जारी आन्दोलन सोमबार भने स्थगित गरिएको थियो ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफल,बल्खु,कोटेश्वर बाहेकका क्षेत्रमा विरोध प्रदर्शन गर्न निषेध गरेको थियो ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ९ : ३६ बजे

सप्तकोशीमा बेपत्ता एक सुरक्षाकर्मीको शव भेटियो

इटहरी – विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सर्पदंशबाट बर्सेनि २० हजार प्रभावित, एन्टिभेनममा भारतकै भर

नेपालमा सर्पदंश ठूलो जनस्वास्थ्यको समस्याका रुपमा रहेको छ। नेपालको तराई

उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्यौट

कर्णाली– उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्ष २०८१-८२ को जेठ

सप्तकोशिमा बेपत्ता गोताखोरको खोजी कार्य सुरु

पोखरा– कोशी बराजस्थित सप्तकोशी नदीमा अभ्यासमा रहेका बेपत्ता गोताखोरको खोजी