राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. पौडेल चयन  | Khabarhub Khabarhub

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. पौडेल चयन 


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्षमा डा. सन्तोष पौडेललाई चयन भएका छन् । 

सोमबार साँझ अध्यक्ष मण्डलले डा. पौडेलको नेतृत्वमा सर्वसम्मत रुपमा ९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको हो । जसमा उपाध्यक्षमा अमृता बराल र रामहरि ढकाल सर्वसम्मत गरिएको छ । 

महासचिवमा भीमराज सिंह सर्वसम्मत भएका छन् भने उपमहासचिवमा खगराज पोखरेल निर्विरोध बनेका छन् । 

सचिवमा चन्द्र सुनार, रूपा केसी, हरेन्द्र यादव र अनुप केसी चयन भएका छन् । अन्य सदस्यहरुसमेत सर्वसम्मत रुपमा चयन गरिएको छ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  १२ : ५६ बजे

आन्दोलनमा घुसपैठ गरी तोडफोड गर्नेलाई कडा कारबाही गर्न आग्रह 

पोखरा–  हालै केही दिनयता मुलुकमा भएका विकासक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको

सामान्य बन्दै पोखराको जनजीवन

गण्डकी– जेनजीको प्रदर्शन मत्थर भएसँगै पोखराको जनजीवन सामान्य उन्मुख छ

उपत्यकामा शुक्रबार सेनाको नियम के छ ?

काठमाडौं – शुक्रबार बिहान नेपाली सेनाले कर्फ्यू हटाउँदा बजारमा चहलपहल

तनहुँमा दुई महिला मृत भेटिए, पहिचान खुल्न बाकी

दमौली– तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन्

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

सिमकोट– बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा