महिला विश्वकप छनोट– नेपालद्वारा चीन ५ रनले पराजित « Khabarhub

महिला विश्वकप छनोट– नेपालद्वारा चीन ५ रनले पराजित


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी ट्वान्टी–२० महिला विश्वकप क्रिकेटको एशिया छनौटको ५ औं खेलमा नेपाल चीनसँग ५ रनले विजयी भएको छ ।

थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले दिएको ७८ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको चीनले २० ओभर खेल्दा ६ विकेट गुमाएर ७२ रन मात्रै बनाउन सक्यो ।

चीनका लागि झान मेइले सर्वाधिक ३३ तथा सियोन झउले १८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोस्रो अंक पनि छुन सकेनन् ।

चीनविरुद्धको जीतमा नेपालकी सीता रानामगरले ३ तथा कृष्ण कुँवरले १ विकेट लिइन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ३ : ५८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक