माइडिया मासिक लक्की ड्र २०८२ का विजेता भए कार्की « Khabarhub

माइडिया मासिक लक्की ड्र २०८२ का विजेता भए कार्की


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– होम अप्लायन्सेसद्वारा नयाँ वर्ष २०८२ को अवसरमा सार्वजनिक गरिएको ‘न्यू यरा अफ स्मार्ट लिभिङ’ योजना अन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम १२ गते फेसबुक लाइभमार्फत सम्पन्न गरिएको छ । कार्यक्रमको प्रसारण माइडिया नेपालको सामाजिक सञ्जालमार्फत गरिएको थियो ।

यस लक्की ड्र कार्यक्रमअन्तर्गत काठमाडौं निवासी बलराम कार्की मासिक उपहारको रूपमा ८ केजी माइडिया वाशिङ मेसिन जित्न सफल भएका छन् ।

उनले चौधरी समूह अन्तर्गतको आधिकारिक माइडिया डिलरबाट यसका उत्पादन खरिद गरी योजनामा सहभागिता जनाएका थिए । खरिदपछि गरिएको क्यूआर कोड स्क्यानद्वारा दर्ता प्रणालीले उनलाई स्वतः मासिक लक्की ड्रका लागि योग्य बनाएको थियो ।

जानकारीका लागि :

कम्पनीका अनुसार आउँदो बम्पर ड्र कार्यक्रमहरू अझै बाँकी छन् । माइडियाका उत्पादन खरिद गरी क्यूआर कोड स्क्यानमार्फत आफ्नो विवरण दर्ता गर्न सकिने कम्पनीले जनाएको छ । 

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ६ : ५९ बजे

सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै दायर रिटको पेसी आज

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति

टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा

अमेरिका– टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ– सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी भएको

आमाले मकै पोलेर घर चलाएपछि कमेडीमा जमेका कर्मा

काठमाडौँ- सबैको विगत हुन्छ, कसैको राम्रो त कसैको नराम्रो ।

नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी

नवलपरासी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा