सर्वोच्चको न्याय सम्पादनप्रति कमल थापाको गुनासो | Khabarhub Khabarhub

सर्वोच्चको न्याय सम्पादनप्रति कमल थापाको गुनासो


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले रिट दर्ता गर्न नमानेको भन्दै गुनासो गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले सरकारले पूरै काठमाडौं महानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गर्दा यसविरुद्धको रिट दर्ता गर्न नमानेको उल्लेख गरेका छन् ।

उनले थरीथरीका न्याय भन्दै यसअघि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न निषेध गरिँदा सर्वोच्च अदालतले तत्काल निषेध खुला गर्न आदेश दिएको उल्लेख गर्दै सिङ्गो महानगरपालिकालाई निषेध गरिँदा इन्कार गरेको बताएका छन् ।

उनले भनेका छन्, न्यायको नौ सिङ हुन्छ भन्थे हो रहेछ ।’ 

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १० : १० बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सिने ब्रिफ : व्यस्त सौगात, अञ्जनामाथि निर्देशको आरोपैआरोप, फ्लप गरिमा लिड रोलको परीक्षामा

हेडलाइन :सहायक भूमिकामा फ्लप फिल्मको ह्याट्रिक हानेकी गरिमा, अब ‘जन्ते

विश्वकप छनोट : चिलीमाथि र्जेन्टिनाको जित

काठमाडौं– विश्वकप फुटबल छनोट अन्तर्गत दक्षिण अमेरिकी समूहको खेलमा अर्जेन्टिनाले

इक्वेडरसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं– विश्वकप फुटबल छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोट समूहमा ब्राजिल

आज २०८२ साल जेठ २४ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल जेठ २४ गते शनिबार। जेठ शुक्ल