मैत्रीपूर्ण फुटबलमा नेपाल र हङकङ बराबरी « Khabarhub

मैत्रीपूर्ण फुटबलमा नेपाल र हङकङ बराबरी


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । कोनपोस्थित हङकङ नेसनल स्टेडियममा दुवै टोलीले केही उत्कृष्ट अवसरहरु सिजर्ना गरेपनि गोल गर्न भने सकेनन् ।

नेपालले एएफसी एसियन कप छनोटको तयारी स्वरुप हङकङसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

नेपालले आज ३७ वर्षपछि हङकङविरुद्ध मैदान उत्रिएको थियो । सन् १९८८ को एएफसी एसियन कप छनोटअन्तर्गत भएको उक्त खेल पनि गोलरहित बराबरीमा सकिएको थियो ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ८ : ३५ बजे

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौं– अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका