नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने « Khabarhub

नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा वीरगञ्जको नारायणी रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको रङ्गशालाका रूपमा विकास गरी खेलग्राम संरचनाहरूको निर्माणलाई प्रथामिकतामा दिने भएको छ ।

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदीले आज मधेस प्रदेशसभा बैठकमा आगामी आवको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्दै नारायणी रङ्गशालाको संरचना निर्माणलाई प्रथामिकतामा राखेर सार्वजनिक तथा निजी साझेदारीमा सञ्चालनमा ल्याइने बताएका छन् ।

नारायणी रङ्गशाला पछिल्लो समय जीर्ण संरचनाका कारणले खेलकुदका गतिविधि ठप्प हुँदै आइरहेको छ । सङ्घीय सरकारले पनि अगामी आवको बजेटमा नारायणी रङ्गशालाको मर्मतसम्भारका लागि रु चार करोड बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  १० : ५१ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय