विश्वकप छनोट : चिलीमाथि अर्जेन्टिनाको जित « Khabarhub

विश्वकप छनोट : चिलीमाथि अर्जेन्टिनाको जित


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप फुटबल छनोट अन्तर्गत दक्षिण अमेरिकी समूहको खेलमा अर्जेन्टिनाले चिलीलाई १–० गोलले हराएको छ ।

यस अघि नै विश्वकप– २०२६ मा छनोट भइसकेको अर्जेन्टिनाका लागि शनिवार बिहान भएको खेलमा जुलियन अल्भारेजले १६औँ मिनेटमा गोल गरेका थिए ।

१५ खेलबाट ३४ अङ्क जोडेको अर्जेन्टिना शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको इक्वेडरको २४ तथा तेस्रो स्थानमा रहेको पाराग्वेको पनि २४ अङ्क नै छ ।

२२ अङ्क भएको ब्राजिल चौथो तथा २१ अङ्क भएको उरुग्वे पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ६ : ३० बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय