गर्मी छल्न सुनकोशीमा राफ्टिङ (तस्बिरहरू)   « Khabarhub

गर्मी छल्न सुनकोशीमा राफ्टिङ (तस्बिरहरू)  


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा आन्तरिक पर्यटकको चाप बढ्न सुरु भएको छ। विशेषगरी, पछिल्लो समय उपत्यकाबासीबीच राफ्टिङ चर्चित छ । उपत्यकाका बासिन्दाका लागि त्रिशूली र भोटेकोसी राफ्टिङको मुख्य गन्तव्य हो । 

राफ्टिङकै लागि भनेर खोलिएका रिसोर्ट सुनकोशी करिब दुई दर्जनको हाराहारीमा छन् । ती रिसोर्टहरूमा उपत्यकाबाट हरेक शुक्रबार ३ देखि ४ हजारको हाराहारीमा मानिस राफ्टिङको लागि आउने गरेको राफ्टिङ स्टारका सञ्चालक दीपककुमार राई बताउँछन् ।

उनीहरूले सरदर ४ देखि ५ हजार प्रतिव्यक्ति खर्च गर्छन् । यस हिसाबमा हरेक सप्ताह सुकुटे क्षेत्रमा सरदर १ करोडको आन्तरिक व्यापार हुने गर्दछ ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  १२ : ५४ बजे

सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

काठमाडौं– सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा

चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन

राजेन्द्र राईको अभिव्यक्तिले अवरुद्ध संसद् सुचारु

काठमाडौं– प्रतिनिधिसभाको केहीबेरका लागि स्थगित भएको बैठक सुरु भएको छ । 

हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव

एजेन्सी– स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त

नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवा– विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक भवन,