राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकमा पुनः महन्थ ठाकुर « Khabarhub

राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकमा पुनः महन्थ ठाकुर


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महन्थ ठाकुरले पाएका छन् ।

राजपाको आइतबार बसेका अध्यक्ष मण्डलको बैठकले आज (सोमबार) बाट लागू हुने गरी पार्टीको विधान बमोजिम ठाकुरलाई संयोजकको जिम्मेवारी दिएको हो ।

यसअघि राजकिशोर यादवले पार्टीको संयोजकको जिम्मेवारी सम्हालेका थिए । पालैसँग अध्यक्ष मण्डलको संयोजक चयन हुने व्यवस्थाअनुसार ठाकुरले दोस्रोपटक संयोजकको जिम्मेवारी पाएका हुन् ।

चक्रिय प्रणालीअनुसार दुई–दुई महिनामा अध्यक्ष मण्डलको संयोजक परिवर्तन गर्ने राजपाको विधानमा व्यवस्था गरिएको छ ।

तराई मधेस केन्द्रीत ६ वटा पार्टी एकीकरण भएपछि बनेको राजपा नेपालमा ती सबै पार्टीका अध्यक्षहरु अध्यक्ष मण्डलमा रहेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  २ : १३ बजे

माङसेबुङमा ६ विद्यालयको नयाँ भवन निर्माण

इलाम– इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२–८३ मा ६ विद्यालयको

चन्दननाथमा अग्नि निभाउने उपकरण जडान

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाभित्रमा छ स्थानमा ‘अग्नि निभाउने उपकरण’ (फायर

प्रतिनिधिसभाको बैठक सुरू

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ ।  बैठकमा प्रधानमन्त्री

स्वास्थ्यमन्त्री मेहता र नर्वेका राजदुत ड्याग्नीबीच भेटवार्ता 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि

गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति

काठमाडौँ– सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान