जिरीको होटल यार्साले प्रभु बैंकका ग्राहकलाई १५ प्रतिशत छुट दिने « Khabarhub

जिरीको होटल यार्साले प्रभु बैंकका ग्राहकलाई १५ प्रतिशत छुट दिने


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धी सम्झौता गरीएको छ । 

होटल यार्शा शान्त र सुन्दर दोलखा जिल्लाको जिरी नगरपालिकामा अवस्थित होटल हो । यो अफर जिरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ । 

सम्झौताअनुसार होटल यार्सामा बैंकका ग्राहक तथा कर्मचारीले कोठामा १५ प्रतिशत छुट र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट पाउनेछन्  

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ८ : ११ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड