कर्णाली प्रदेशसभाको बैठक प्रतिपक्षीद्वारा अवरुद्ध « Khabarhub

कर्णाली प्रदेशसभाको बैठक प्रतिपक्षीद्वारा अवरुद्ध


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । सोमबार बसेको प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलले अवरुद्ध गरेको हो । 

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रले बजेट निर्माणमा योजना छनोट प्रक्रियाको विरोध गर्दै संसद् अवरुद्ध गरेको छ ।

योजनाहरू योजना बैंकमा इन्ट्री गर्ने विधि विषय र आधार के हो भनेर माओवादी सांसद विन्दमान विष्टले उठाए । ‘जिल्लाबाट योजना बैंक कसरी आए । ती योजना अहिले किन हालिएन । अहिले तिथि बसाल्ने सरकारले कसरी बेथिति बस्यो ?,’ उनले भने, ‘तिथि बसाल्ने सरकारको कदममा प्रतिपक्ष साथ छ । तर, जिल्लाका जेष्ठ सांसदले सिफारिस गरियो । त्यसैले यो प्रदेशसभाको बैठकमा अगाडी बढ्न सक्दैन ।’

उनले चित्त  चित्तबुझ्दो जवाफ नआएसम्म सदन चल्न नदिने बताए ।

प्रतिपक्ष संसदमा अवरोध गरेपछि सभामुख नन्दा गुरुङले बैठक आधा घण्टाका लागि स्थगित गरेकी छिन् ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ५ : ०० बजे

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६