तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु | Khabarhub Khabarhub

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ ।

सोमबार साँझ करिब साढे ७ बजेको समयमा ६ वर्षीय उत्सव गुरुङ आफ्नै घरको आँगनमा बसिरहेको बेला चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

आक्रमणबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि तत्काल बन्दिपुर अस्पताल लगिएको थियो । तर अस्पताल पुराउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ९ : १० बजे

देशका केही भागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोर्टोलाई च्याम्पियन्स लिग दिलाउने जर्ज कोस्टाको निधन

काठमाडौं– एएफसी पोर्टोलाई च्याम्पियन्स लिग उपाधि जिताउने कप्तान जर्ज कोस्टाको

गाजा कब्जा गर्ने नेतान्याहुको प्रस्ताव सैन्य अधिकारीबाट अस्वीकार

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सुरक्षा क्याबिनेटको बैठकमा गाजा पुनः

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन २१ गते बुधबार। साउन

आज २०८२ साल साउन २१ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २१ गते बुधबार। साउन