इजरायलले नियन्त्रणमा लिएको राहतसहितको जहाज असाद बन्दरगाहमा « Khabarhub

इजरायलले नियन्त्रणमा लिएको राहतसहितको जहाज असाद बन्दरगाहमा


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजामा राहत लिएर गएको इजरायलले नियन्त्रणमा लिएको माडलिन जहाजलाई असाद बन्दरगाहमा लगिएको छ। जहाजमा वातावरण अभियन्ता ग्रेटा थनबर्ग लगायत छन्।

फ्रिडम फ्लोटिला कोलिसनले सञ्चलन गरेको सो जहाज इजरायलले गाजा भन्दा १८५ किलोमिटर टाढाबाट नियन्त्रणमा लिएको थियो। सोही क्रममा अभियन्ता थनवर्ग लगायत १२ जनालाई इजरायलले नियन्त्रणमा लिएको हो।

गाजामा इजरायली हवाई आक्रमणमा जारी रहेको छ। सोही आक्रमणमा तीन आपत्कालिक उद्धारकर्ताको पनि ज्यान गएको छ।

प्यालेटाइनी सञ्चारमाध्यमले जनाए अनुसार एक जना पत्रकार पनि इजरायली हवाई आक्रमणमा मारिएका छन्।

कमिटी टु प्रोटेम्ट जर्नालिस्ट (सिपिजे) का अनुसार अहिलेसम्म १८४ जना पत्रकार इजरायली हवाई आक्रमणमा मारिएका छन्।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ७ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै