गर्मी चर्किएसँगै बढ्न थाल्यो पङ्खाको बिक्री (तस्बिरहरू) « Khabarhub

गर्मी चर्किएसँगै बढ्न थाल्यो पङ्खाको बिक्री (तस्बिरहरू)


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्मी बढेसँगै काठमाडौंको असन, महाबौद्धस्थित पसलहरूमा पङ्खा (फ्यान) को बिक्री बढ्न थालेको छ ।

गर्मी मौसमलाई मध्यनजर गरी बजारमा विभिन्न प्रकारका फ्यानहरू बजारमा देखिन थालेका छन् ।

फ्यानहरूमा सिलिङ, टेबल, स्टाण्ड र अल पर्पोज फ्यानहरू रहेका छन् । नेपाली बजारमा पाइने फ्यान को मूल्य फ्यान को आकार बनावट र कम्पनीहरू अनुसार फरक फरक छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १२ : २७ बजे

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि

एकैदिन छापियो ५ हजारभन्दा बढी ई-पासपोर्ट

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य

भाषाविद् डा. विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि

जनकपुरधाम – साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

पोखरामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पोखरा- पोखरामा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपाल ‘प्याक्स सिलिका’मा सहभागी भएको हो कि होइन सरकारले प्रस्ट पारोस् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री