नेपालविरुद्ध नेदरल्याण्ड्सको ब्याटिङ सुरु « Khabarhub

नेपालविरुद्ध नेदरल्याण्ड्सको ब्याटिङ सुरु


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको खेलमा नेदरल्याण्ड्सले नेपालविरुद्ध जवाफी ब्याटिङ थालेको छ ।

स्कटल्याण्डको डण्डीमा टस हारेर ब्याटिङमा गएको नेपालले दिएको २३७ रन चुनौती भेट्न नेदरल्याण्ड्सले ब्याटिङ थालेको हो । नेपालका ब्याट्सम्यान बसीर अहमदले पिचमा दौडेर नियम तोडेपछि पाएको १० रन पेनाल्टीबाट नेदरल्याण्ड्सले रन जोड्न सुरु गरेको हो ।

३.२ ओभरको खेल सकिँदा नेदरल्याण्ड्सले एक विकेटको क्षतिमा २४ रन जोडेको छ । नन्दन यादवको बलमा ललित राजवंशीले नेदरल्याण्ड्सका म्याक्स ओ’डोडलाई चार रनमा क्याचआउट गराएका हुन्‌ ।

नेपालले नेदरल्याण्ड्सविरुद्ध मध्यम स्कोर बनाएको हो। आरिफ शेखले ८५ बलमा ८४ रन बनाएपछि कुनै बेला संकटग्रस्त नेपालले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३६ रन जोडेको हो ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ८ : २३ बजे

बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र

१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

काठमाडौं- आगामी भदौ १५ गते १९औँ पुस्तकालय दिवस देशभर विभिन्न रचनात्मक

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान (तस्बिरहरू)

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण