नेदरल्याण्ड्सले गुमायो दोस्रो विकेट « Khabarhub

नेदरल्याण्ड्सले गुमायो दोस्रो विकेट


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको खेलमा नेपालविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले दोस्रो विकेट गुमाएको छ ।

नेपालका लेग स्पीनर सन्दीप लामिछानेले ११.३ ओभरमा एलबीडब्ल्यू धरापमा पार्दै नेदरल्याण्ड्सका ब्याट्सम्यान मिचेल ल्याभिटको विकेट लिएका हुन्‌ ।

१२.२ ओभरको खेल सकिँदा नेदरल्याण्ड्सले दुई विकेटको क्षतिमा ६७ रन बनाएको छ । यसअघि नन्दन यादवको बलमा ललित राजवंशीले नेदरल्याण्ड्सका म्याक्स ओ’डोडलाई चार रनमा क्याचआउट गराएका थिए ।

स्कटल्याण्डको डण्डीमा टस हारेर ब्याटिङमा गएको नेपालले दिएको २३७ रन चुनौती भेट्न नेदरल्याण्ड्सले ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ९ : ०३ बजे

दश वर्षीय छोरासहित मेची–महाकाली साइकल यात्रामा साइमन

बागमती– पोखराको लेकसाइडस्थित खहरेका साइकलयात्री साइमन आफ्ना १० वर्षीय छोरा

सभ्यताको मूल जरो ‘तोरकीन’

उपन्यासको नाम ‘तोरकीन’ले नै मेरो पुस्तकप्रति आकर्षण बढेको थियो ।

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ– नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने

झापामा पुँजीगत खर्च ५१ प्रतिशत मात्र

झापा– गत आर्थिक वर्षमा झापामा पुँजीगत बजेटको ५१ प्रतिशत मात्र

बीपीको वैचारिक कांग्रेसमा विरासतको मोलतोल

पृष्ठभूमि आज बीपी कोइराला जीवित हुनुहुन्थ्यो भने नेपाली कांग्रेसको वर्तमान