चार विकेट गुमाएर नेदरल्याण्ड्सले जोड्यो ११६ रन « Khabarhub

चार विकेट गुमाएर नेदरल्याण्ड्सले जोड्यो ११६ रन


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको खेलमा नेपालविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले २५ ओभरको खेल सकिँदा चार विकेट गुमाएर ११६ रन जोडेको छ ।

नेपालका बलर सन्दीप लामिछानेले २१.४ ओभरमा जाज लियोन क्याचेटलाई पेभेलियन फर्काउँदै चौथो विकेट लिएका हुन्‌ ।हालसम्म लामिछानेले दुई, ललित राजवंशीले एक र नन्दन यादवले एक विकेट लिएका छन्‌ ।

स्पीनर सन्दीप लामिछानेले ११।३ ओभरमा एलबीडब्ल्यू धरापमा पार्दै नेदरल्याण्ड्सका ब्याट्सम्यान मिचेल ल्याभिटको विकेट लिएका हुन्‌ ।

स्कटल्याण्डको डण्डीमा टस हारेर ब्याटिङमा गएको नेपालले दिएको २३७ रन चुनौती भेट्न नेदरल्याण्ड्सले ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १० : ०४ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर