विश्वकप छनोट : माल्टाको पोस्टमा नेदरल्यान्ड्सको ८ गोल « Khabarhub

विश्वकप छनोट : माल्टाको पोस्टमा नेदरल्यान्ड्सको ८ गोल


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली राष्ट्रको विश्वकप छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले माल्टामाथि सनसनीपूर्ण जित निकालेको छ। समूह ‘जी’को खेलमा नेदरल्यान्ड्सले माल्टालाई ८–० गोलले हराएको हो। सो खेलमा मेम्फिस डिपेले दुई गोल गरेका थिए।

यसैगरी डोनेल मालनेले पनि दुई गोल गरे। अन्य गोल भिगिल भान डिजिक, जाभी सिमोन्स, नोह लाङ र मिक्की भान डे मेनले गरे।

सोही समूहको अर्को खेलमा फिनल्यान्डले पोल्यान्डलाई २–१ ले हरायो। हेलसिन्कीमा भएको सो खेलमा पाएको कठिन जित सहित फिनल्यान्ड समूहको शीर्ष स्थानमा पुगेको छ। फिनल्यान्डको चार खेलमा सात अङ्क बनाएको छ भने नेदरल्यान्ड्सको दुई खेलमा ६ अङ्क छ। पोल्यान्डले पनि तीन खेलमा ६ अङ्क बनाएको छ। लिथुवानियाको तीन खेलमा दुई तथा माल्टाको चार खेलमा मात्र एक अंक छ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ६ : ४१ बजे

बालेननिकट नेता विजय भएपछि सरिनले छोडिन् रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेश अधिवेशनमा पराजित भएपछि गोमा

कोशी प्रदेश सभापतिमा पराजित भएपछि सरिनले छाडिन् रास्वपा

सुनसरी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिको प्रथम अधिवेशनमा

कसले जित्ला विश्वकप ? ब्राजिल, इङ्ल्यान्ड र पोर्चुगलसहित ३० देशले नजित्ने संयोग !

काठमाडौं- यसपालीको विश्वकप कसले जित्ला ? यो अहिले विश्वभरका फुटबल

शून्य प्रगतिको अवस्थामा रहेका ३८ वटा जलविद्युत् आयोजनाको अनुमति रद्द गर्न उच्चस्तरीय समितिले दियो सुझाव

काठमाडौं– विद्युत खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा

मल अभाव हुन नदिन सरकार तत्पर छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चालु आर्थिक वर्षको