विप्लव समूहका उपत्यका इन्चार्ज विश्वकर्मा पक्राउ « Khabarhub

विप्लव समूहका उपत्यका इन्चार्ज विश्वकर्मा पक्राउ


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपत्यका इन्चार्ज नविन विश्वकर्मा ‘हितमान’लाई प्रहरीले पक्राउ परेका छन् ।

सोमबार दिउँसो उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोले ललितपुरबाट उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनलाई कहाँ राखिएको छ भन्ने बारेमा प्रहरीले खुलाउन नचाहेको भए पनि पक्राउ परेको पुष्टि गरेको छ ।

विप्लव समूहका उपत्यका इन्चार्जमा माइला लामा रहेका बेला नविन ललितपुर इन्चार्ज थिए । माइला लामा पक्राउ परेपछि नविनलाई उपत्यका इन्चार्ज बनाइएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ९ : ०३ बजे

राइडरको बाइकमा ‘ह्विल लक’, नगर प्रहरीसँग भनाभन भएपछि आत्मदाहको प्रयास

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको

नेकपाका ६ नेता एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्न सरकार तयार : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालका ठूला

पश्चिमा शक्तिले नेपाललाई चीनविरोधी अखडा र युक्रेन बनाउने षड्यन्त्र गरे : ऐन महर

काठमाडौं- तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिन मनाउन

टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ

कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा