राष्ट्रसंघको भन्यो- तनाव धेरै भयो, इजरायल–इरान युद्ध रोकौँ « Khabarhub

राष्ट्रसंघको भन्यो- तनाव धेरै भयो, इजरायल–इरान युद्ध रोकौँ


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – इजरायलले इरानको आणविक कार्यक्रममा प्रि–एम्प्टिभ आक्रमण गरेपछि, जवाफ स्वरूप तेहरानले सयौं ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ।

मध्यपूर्वको यस तनावपूर्ण स्थितिबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुवै पक्षलाई युद्धको विस्तार रोक्न आग्रह गरेका छन्।

गुटेरेसले सामाजिक सञ्जाल एक्स (पूर्वट्विटर) मा लेख्दै युद्ध रोक्न भनेका हुन्।

‘अब धेरै भयो। यो युद्ध रोक्ने समय हो। यसबेला शान्ति र कूटनीति नै विजयी हुनुपर्छ’, उनले भनेका छन्।

तस्बिरः बिबिसी

यो पनि पढ्नुहोस्

इरानले इजरायलमा गर्‍यो मिसाइल प्रहार

इरानको मिसाइल आक्रमण : एक जनाको मृत्यु, ६० घाइते

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ७ : ०१ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल