कोशीको बजेटमा कृषि, उद्योग र सरकारी क्षेत्रलाई २ अर्ब १८ करोड « Khabarhub

कोशीको बजेटमा कृषि, उद्योग र सरकारी क्षेत्रलाई २ अर्ब १८ करोड


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कृषि, उद्योग र सरकारी क्षेत्रलाई २ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

कोशीका प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्दै उक्त शिर्षकमा २ अर्ब १८ करोड बजेट विनियोजन गरेका हुन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ४ : १२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर