‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को नारामा ल्याएको कोशीको बजेटमा के छ ? (पूर्णपाठसहित) | Khabarhub Khabarhub

‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को नारामा ल्याएको कोशीको बजेटमा के छ ? (पूर्णपाठसहित)


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को नारामा बजेट ल्याएको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न भन्दै ल्याइएको उक्त बजेटले १० प्राथमिकता बोकेको छ ।

चालु आर्थिक वर्षको वैशाखसम्म निकै न्यून ३९.२८ प्रतिशत मात्रै खर्च गरेको सो प्रदेशले प्राङ्गारिक खेतीको प्रवर्द्धनदेखि शिक्षा क्षेत्रमा पढ्दै कमाउँदै सम्मका कार्यक्रम अगाडि सारेको छ । दर्जनौँ नारासहितका कार्यक्रम समावेश गरेर प्रदेश सरकारले निकै फुटकर र स्थानीय तहले सञ्चालन गर्ने प्रकृतिका धेरै कार्यक्रम समावेश गर्ने काम गर्न खोजेको देखिन्छ ।

यस्तो छ, कोशी प्रदेशको आगामी आर्थिक वर्षको बजेट

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ५ : ३६ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार