भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ९७ पुग्यो  | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ९७ पुग्यो 


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । 

भारतिय स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसँगै कोरोनाको नयाँ भेरियण्टबाट जनवरीदेखि हालसम्म मृत्यु हुनेको संख्या ९७ पुगेको छ । 

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा  सबैभन्दा धेरै ५ जना केरलाका रहेका छन् भने दिल्लीमा ३ जना र महाराष्ट्रमा १ जनाको मृत्यु भएको छ । 

जम्मा १२ हजार ९ सय १५ जनामा संक्रमण देखिएको थियो । जसमध्ये अझै ७ हजार ३ सय ८३ जना सक्रिय संक्रमित रहेको विभागको तथ्यांक छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ५ : ४३ बजे

आज एघारौँ चुरे संरक्षण दिवस मनाइँदै

काठमाडौं– राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापनाले अवसर पारेर

सुदूरपश्चिम बजेट : ३३ अर्ब ४७ करोड, कृषि र पूर्वाधारमा जोड 

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार : जेरुसेलम र तेल अभिभमा उद्धार टोली

जेरुसेलम – इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ। तेल

वीरगञ्ज भन्सारबाट ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को ११ महिनामा

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी- म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको