लुम्बिनी प्रदेशमा जेठ २५ सम्म जम्मा ५५ प्रतिशत खर्च  | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशमा जेठ २५ सम्म जम्मा ५५ प्रतिशत खर्च 


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेश सरकार बजेट खर्चमा कमजोर देखिएको छ । 

सो प्रदेशले चालु आर्थिक वर्षको जेठ २५ गतेसम्म २१ अर्ब ५४ करोड ७४ लाख अर्थात् ५५.२९ प्रतिशत खर्च गरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनबहादुर कार्कीले बताए । 

 उनका अनुसार प्रदेशले सो अवधिसम्म कुल खर्च मध्ये पुँजीगत खर्चतर्फ १३ अर्ब ७३ करोड सात लाख र चालुतर्फ ७ अर्ब ८१ करोड ६७ लाख खर्च गरेको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ६ : २५ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित