बजेटको आकार बढाएको मधेस प्रदेशको बजेटमा के छ ? (पूर्णपाठसहित)  « Khabarhub

बजेटको आकार बढाएको मधेस प्रदेशको बजेटमा के छ ? (पूर्णपाठसहित) 


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष ०८२/०८३ को बजेटको आकार ६.१३ प्रतिशतले मधेस प्रदेशकाले ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँ पुर्‍याएको छ । 

आइतबार मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले प्रस्तुत गरेको बजेटमा चालु तर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार अर्थात् ३५.८९ प्रतिशत विनियोजन गरेका छन् भने पुँजीगत तर्फ ३० अर्ब २६ करोड २८ लाख २४ हजार रुपैयाँ अर्थात् ६४.११ प्रतिशत विनियोजन गरेका छन् । 

आन्तरिक राजश्वतर्फ ९ अर्ब ५० करोड ८३ लाख वित्तीय समानीकरणतर्फ ७ अर्ब ७२ करोड १९ लाख, सशर्त अनुदानतर्फ ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदानतर्फ ३९ करोड ४५ लाख तथा समपूरक अनुदानतर्फ ३५ करोड ८२ लाख रुपैयाँ रहेको छ । 

यसपटक मधेशले राजश्व बाँडफाँटबाट १ अर्ब ३५ करोड, अघिल्लो वर्षको नगद मौज्दातबाट १० अर्ब ३८ करोड र आन्तरिक ऋणबाट २ अर्ब रुपैयाँ जुटाउने लक्ष्य लिएको छ ।

यादवले बजेटमा ऊर्जा सिचाई तथा खानेपानी मन्त्रालयलाई ४ अर्ब ४१ करोड ८९ लाख ८९ हजार रुपैयाँ विनियोजन गरेका छन् ।

यस्तो छ पूर्णपाठ :

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ७ : १५ बजे

पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित

गण्डकी – पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा आज छ हजार

पुरुषप्रति घृण फैलाउने फिल्म ‘रमिताको पिरती’ बनाएको भन्दै नायिका आनाविरुद्ध मुद्दा

काठमाडौं – लैङ्गिक विभेद र पुरुषप्रति घृणा फैलाउने फिल्म ‘रमिताको

निखिल शीर्ष नायक रहेको फिल्म ‘पारस’मा सुशीलको इन्ट्री

काठमाडौं – नायक निखिल उप्रेती शीर्ष भूमिकामा रहने फिल्म ‘परास’मा

मोरङ-६ मा शेखर र विनोदलाई टक्कर दिँदै रास्वपाकी रुबिना

काठमाडौं- औद्योगिक शहरको रूपमा रहेको विराटनगर नेपाली कांग्रेसको आधारभूमि हो