क्लब विश्वकप- एट्लेटिकोमाथि पिएसजी ४-० ले विजयी « Khabarhub

क्लब विश्वकप- एट्लेटिकोमाथि पिएसजी ४-० ले विजयी


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा क्लब विश्वकपको आइतबार भएको समूह ‘बी’को खेलमा युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी)ले एट्लेटिको म्याड्रिडलाई ४-० ले हराएको छ।

पिएसजीले खेलको १९ औँ मिनेटमा फाबियन रुइजको गोलमा अग्रता लिएको थियो। मध्यान्तर अघि नै भिटिन्हाले शानदार गोल गरेपछि पिएसजीले अग्रता बढाएको थियो।

७८ औँ मिनेटमा क्लेमेन्ट लेगमेन्टले रातो कार्ड पाएपछि एट्लेटिकोलाई अर्को धक्का लागेको थियो। ८७ औँ मिनेटमा सेनी मायुलुले पिएसजीका लागि अर्को गोल गरे।

ली काङ यिनले इन्जुरी समयमा पेनाल्टी मार्फत अर्को गोल गरे।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ६ : ३६ बजे

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने