क्लब विश्वकप – पल्मेराइस र पोर्टोको बराबरी « Khabarhub

क्लब विश्वकप – पल्मेराइस र पोर्टोको बराबरी


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा क्लब विश्वकपको समूह ‘ए’को खेलमा पल्मेराइस र एफसी पोर्टोबीच गोल रहित बराबरी भएको छ। सो समूहमा दुई खेल हुँदा कुनै गोल भएको छैन।

प्रतियोगिताको उद्घाटन खेलमा यही समूहको अल हेली र इन्टर मियामीको बीचमा कुनै गोल भएको थिएन।

अमेरिकामा जारी प्रतियोगितामा ३२ टोलीको प्रतिस्पर्धा भइरहेको छ। क्लब प्रतियोगितामा क्षेत्रीय रूपमा उत्कृष्ट ठहरिएका टोलीको सहभागिता छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ६ : ५२ बजे

अर्थमन्त्री वाग्लेले दिए आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने धम्की

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिपक्षतर्फ इसारा गर्दै आफूमाथि करको

रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन

काठमाडौं–  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार

डाँका चोरी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं– डाँका चोरी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ

भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद

इनरुवा– सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा

वाल्मीकि विद्यापीठको नक्कली पत्रबाट ८ विदेशीलाई अध्ययन भिसा, दुईजना पक्राउ

काठमाडौं– वाल्मिकी विद्यापीठको नक्कली पत्र प्रयोग गरी आठ विदेशी नागरिकले