मायालुलाई अनलाइन बोलाउँदै भरत सिटौला (भिडियो) « Khabarhub

मायालुलाई अनलाइन बोलाउँदै भरत सिटौला (भिडियो)


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक भरत सिटौलाले आफ्नो नयाँ गीत बजारमा ल्याएका छन् । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

सार्वजनिक ‘आउँदै गर मायालु अनलाइनमा’ बोलको गीतमा स्वर, शब्द तथा संगीत गायक सिटौलाकै छ भने गीतको संयोजन शैलेन्द्र प्रधानले गरेका छन् ।

यस्तै भिडियोको निर्देशन फराज अर्पणले गरेका हुन्। म्युजिक भिडियोमा गायक सिटौला आफैले अभिनय गरेका छन् भने उनलाई मोडल उषा उप्रेतीले साथ दिएकी छिन् ।

सिटौलाले यो गित अघिल्ला भन्दा फरक स्वादको भएको बताए । उनले भने, ‘मैले दर्शक र स्रोताले केहि नयाँ दिने कोसिस गरेको छु ।’

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ४ : ४१ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको