क्लब विश्वकप : लस एन्जलसमाथि चेल्सीको सानदार जित « Khabarhub

क्लब विश्वकप : लस एन्जलसमाथि चेल्सीको सानदार जित


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा क्लब विश्वकपको समूह ‘डी’को खेलमा चेल्सी विजयी भएको छ। भर्खरै भएको खेलमा चेल्सीले लस एन्जलसलाई २-० ले हराएको हो।

खेलको ३४ औँ मिनेटमा पेड्रो नेटोको गोलमा अग्रता लिएको चेल्सीका लागि ७९ औँ मिनेटमा इन्डो फर्नान्डेजले दोस्रो गोल गरे। एल एन्जलसले गोल गर्ने कुनै पनि अवसर नबनाउँदा चेल्सीले एकपक्षीय जित निकालेको हो।

समूह ‘डी’मा रहेका अन्य टोलीमा ब्राजिलको फ्लेमिङ्गो र अफ्रिकन टोली युएन टियुनास छन्। एक महिना लामो प्रतियोगितामा ३२ टोली सहभागी छन्। प्रतियोगिता लिग कम नकआउटको आधारमा सञ्चालन भइरहेको छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ५ : ४० बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक