क्लब विश्वकप : बेनफिका र बोका जुनियरको सनसनीपूर्ण बराबरी « Khabarhub

क्लब विश्वकप : बेनफिका र बोका जुनियरको सनसनीपूर्ण बराबरी


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा क्लब विश्वकपको समूह ‘सी’को सनसनीपूर्ण खेलमा बोका जुनियर र बेनफिकाले बराबरी खेलेका छन्।

यी दुई टिमले सनसनीपूर्ण खेलमा २-२ गोलको बराबरी गर्दै अङ्क बाँडेका हुन्। खेलको २१ औँ मिनेटमा मिगुयल मेरिन्सियलले बोकालाई अग्रता दिलाएका थिए।

यसैगरी २७ औँ मिनेटमा रोड्रिगो बाटाग्लीयाले गोल गरेपछि बोकाले सहजै जित हातपर्ने सम्भावना देखिएको थियो।

पहिलो हाफमा इन्जुरी समयमा एन्जल डि मारियाले बेनफिकाका लागि पहिलो गोल गरे। ८४ औँ मिनेटमा निकोलास ओटामेन्डीले अर्को गोल गर्दै अन्तिम समयमा सनसनीपूर्ण बराबरी गरेका हुन्।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ७ : २७ बजे

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना