इजरायलको चौथो एफ ३५ खसालेको इरानको दाबी « Khabarhub

इजरायलको चौथो एफ ३५ खसालेको इरानको दाबी


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानले इजरायलको अमेरिकामा निर्मित अर्को एफ ३५ लडाकु विमान खसालेको दाबी गरेको छ । इस्ट अजरबैजान क्राइसिस म्यानेजमेन्टका महानिर्देशकले तब्रेज शहरको आकाशमा उक्त लडाकु विमान खसालेको जनाएका हुन् ।

महानिर्देशक मजिद फार्शीका अनुसार इरानले यसअघि दुई वटा लडाकु चालरहित हवाइ उपकरण ‘ड्रोन’ पनि खसालेको छ । उनका अनुसार मंगलबार तब्रेज नजिकैका ठाउँमा इजरायलली लडाकु विमानले आक्रमण गरेका थिए ।

सोही क्रममा इरानको हवाई प्रतिरक्षा प्रणालीले जवाफी कारवाही गर्दा एफ ३५ खसेको इरानको महर समाचार संस्थाले जनाएको छ । महरका अनुसार यससँगै इजरायलले इरानी आकाशमा चारवटा एफ ३५ गुमाएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ७ : १६ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति

मुस्ताङ पुगे भारतीय राजदूत, लोमन्थाङमा गुम्बा विद्यालयको छात्रावास उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ

सुदूरपश्चिम प्रदेश सरकारको अभियान : ‘पोखौँ पसिना देशमै हाँसेर’

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ ।