क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात « Khabarhub

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको खेलमा फ्लेमिङ्गोले क्ष्एस टयुनिसलाई २-० ले हराएको छ।

समूह ‘डी’मा रहेको ब्राजिलियन टोलीका लागि १७ औँ मिनेटमा जिडी आरस्केटाले गोल गरेका थिए। ७० औँ मिनेटमा लुइस अराजियोले गोल गरे।

सो समूहमा चेल्सी र लस एन्जलस पनि छन्। एक दिन अघि भएको खेलमा चेल्सीले लस एन्जलसलाई हराएको थियो।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ६ : १२ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने