इरानको सूचना दिएको भन्ने आरोपमा ह्वाट्सएपको आपत्ति « Khabarhub

इरानको सूचना दिएको भन्ने आरोपमा ह्वाट्सएपको आपत्ति


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरान सरकारले सूचना इजरायलसँग पुगेको भन्दै डिभाइसबाट ह्वाट्सएप हटाउन भने पछि मेटाले विज्ञप्ति जारी गरेको छ।

ह्वाट्सएपसहित फेसबुक र इन्सटाग्रामको स्वामित्व रहेको मेटाले इरानको आरोपलाई अस्वीकार गरेको हो।

मेटाले जारी गरेको विज्ञप्तिमा एपमा पठाउने र पाउने भन्दा बाहेक अन्यले थाहा नपाउने सुविधा भएको जनाएको छ।

मेटाले कुनै पनि सरकारलाई कुनै पनि किसिमको सूचना दिने नगरेको समेत प्रष्ट पारेको छ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ९ : ३८ बजे

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित