क्लब विश्वकप : रामोसको गोलमा मोन्टेरीले रोक्यो मिलानलाई « Khabarhub

क्लब विश्वकप : रामोसको गोलमा मोन्टेरीले रोक्यो मिलानलाई


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा क्लब विश्वकप अन्तर्गत बुधवार राति भएको खेलमा मोन्टेरी र इन्टर मिलान बराबरीमा रोकिएका छन्।

खेलको २५ औँ मिनेटमा नजिकैको दुरीबाट शक्तिशाली हेडमार्फत् भेट्रान रक्षक सजियो रामोसले मोन्टेरीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफ सकिन अघि लारटारो मार्टिनेजले इज्टरका लागि पहिलो गोल गरे। मार्टिनेजको यो गोलसँगै दुवै टिमले १-१ को बराबरी गरेका हुन्।

फिफा क्लब विश्वकप अन्तर्गत नै बुधबार भएका अन्य खेलमा मेमाल्डी सन डाउनसले उल्सान एजडीलाई १-० ले हरायो भने म्यानचेस्टर सिटीले वाइसाड कासाब्लान्कासँगको खेलमा २-० को सफलता पायो।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ८ : ३० बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक