११ महिनामा ३२ अर्ब बढीको मोबाइल आयात « Khabarhub

११ महिनामा ३२ अर्ब बढीको मोबाइल आयात


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा ३२ अर्ब बढीको स्मार्टफोन आयात भएको छ । 

भन्सार विभागले आज सार्वजनिक गरेको नेपालको ११ महिनाको वैदेशिक व्यापारको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्म नेपालमा ३२ अर्ब आठ करोड ७८ लाख एक हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको हो ।

समीक्षा अवधिमा सरकारले मोबाइल आयातमार्फत पाँच अर्ब ९८ करोड २१ लाख दुई हजार रुपैयाँ भन्सार राजस्व आम्दानी गरेको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १ : ३४ बजे

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका