११ महिनामा ७ अर्ब बढीको अलैँची निर्यात « Khabarhub

११ महिनामा ७ अर्ब बढीको अलैँची निर्यात


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिना अवधिमा नेपालबाट सात अर्ब बढी मूल्यको अलैँची निर्यात भएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालबाट सात अर्ब १९ करोड सात लाख ४२ हजार रुपैयाँ बराबरको ठूलो अलैँची निर्यात भएको देखाएको हो ।

गत आर्थिक वर्षमा नेपालबाट सात अर्ब ९३ करोड ८१ लाख ८३ हजार रुपैयाँ बराबरको ठूलो अलैँची निर्यात भएको थियो । चालु आर्थिक वर्षको ११ महिनाको निर्यात तथ्यांकले चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा अलैँची कम निर्यात हुनसक्ने देखाएको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  २ : ०२ बजे

भोटेकोशी विपत्तिबारे बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस, नेपाललाई ५३ देशको समर्थन

काठमाडौँ– नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस

मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु

मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय