भारतीय खेलाडीलाई पराजित गर्दै कमल थापाले जिते उपाधि « Khabarhub

भारतीय खेलाडीलाई पराजित गर्दै कमल थापाले जिते उपाधि


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइटीएफ सिनियर टेनिस प्रतियोगितामा ५५ बर्ष उमेर सूमह भन्दा माथिको एकल स्पर्धामा कमल थापाले स्वर्ण हात पारेका छन् ।

पोखरामा जारी उक्त प्रतियोगितामा राप्रपाका अध्यक्षसमेत रहेका थापाले भारतीय खेलाडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।

थापाले भारतका सञ्जय कुमारलाई ६,३ र ६,२ को सेटमा पराजित गरेका हुन् ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १२ : ३० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका