सदन बहिष्कारबारे रास्वपाले भन्यो- हाम्रा कुरा सुनेनन्, हामीले पनि सुनेनौँ « Khabarhub

सदन बहिष्कारबारे रास्वपाले भन्यो- हाम्रा कुरा सुनेनन्, हामीले पनि सुनेनौँ


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले सत्तापक्षले आफूहरूको कुरा नसुनेकाले सत्तापक्ष सांसदले बोल्दा आफूहरूले सदन बहिष्कार गरेको बताएका छन् ।  

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकमीसँग कुरा गर्दै प्रवक्ता झाले विरोधकाबीच आफूहरूले अन्य सबै सांसदको कुरा सुनेको तर सत्तापक्ष सांसदले बोल्न थालेपछि आफूहरूले बैठक बहिष्कार गरेको बताएका हुन् ।

सत्तापक्षले रास्वपाले उठाएका विषयलाई नसुनेसम्म उनीहरूको कुरा नसुन्ने उनको भनाइ छ । उनले सरकारले दुई तिहाइको दम्भ देखाउँदै लुटेर राज्य चलाई रहन्छौँ भन्ने किसिमको जवाफ दिई राखेको उल्लेख गरे।  

उनले सरकारले ल्याएको बजेटप्रति समेत रास्वपाको असन्तुष्टि रहेको बताए ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ५ : ०३ बजे

चर्का भाषण गर्नेबाट देश रूपान्तरण हुन सक्दैन: महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले चर्का भाषण

आन्दोलनले चिन्ने, सत्ताले नचिन्ने युवाशक्ति

लामो इतिहासपछि देश युवाको काँधमा सरेको छ । यसअघिका सारा

राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न आदिकविको योगदान महत्वपूर्ण : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा– ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी खेलाडीको विवादित गायन: ‘फकल्यान्डका लागि इंग्ल्यान्डलाई हराउँछौँ’

काठमाडौँ – विश्वकपको सेमिफाइनलमा साविक उपविजेता अर्जेन्टिना र इंग्ल्यान्डबीचको भेट